संसदीय समिति गठनका लागि सिंहदरवारमा प्रधानमन्त्री, देउवा र ओलीबिच छलफल जारी

काठमाडौं, ११ बैशाख । तीन ठुला दलका शिर्ष नेता बिच छलफल जारी छ ।
संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धिध बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मालगायत तीन दलका नेताहरुको उपस्थिति रहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस