शहिद स्मारक लिगमा तीन खेल हुदैँ, दुईवटा रंगशालामा र एउटा च्यासलमा
काठमाडौं, २३ बैशाख । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
आज हुने तीन खेल मध्ष दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी बिच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजे सुरु हुनेछ ।
यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, च्यासल मैदान, ललितपुरमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी एक आपसमा आमुने सामुने हुनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस