बाबुबली बनाउन राजामौलीले लिएका थिए २ सय करोड ऋण


मुम्बई, २० जेठ । फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ ।

 

फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि २ सय करोड ऋण लिएको खुलासा गरेका हुन् ।  उनका अनुसार राजामौलीले २४ प्रतिशत व्याजमा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए ।

 

फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका छन् । ‘३–४ वर्षपहिले फिल्म बनाउनका लागि निर्माताहरु आफ्नो घर र सम्पत्ति बैंकमा धितो राखेर ऋण लिन्थे र पैसा बैंकलाई फिर्ता दिएपछि आफ्नो सम्पत्ति पनि फिर्ता लिन्थे । राजामौलीले पनि २४ प्रतिशत व्याज तिर्ने शर्तमा यस्तै ऋण लिएका थिए’, दग्गुबातीले भनेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope