महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभामा महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले आइतबार प्रि–मनसुन, डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा विश्व स्वास्थ्य संगठनले डेंगुलाई नेपाललाई पनि जोखिमको सूचीमा राखेको र यसको नियन्त्रणसहित कार्यका लागि पूर्वतयारी स्वरुप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस