नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री


काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए । 

नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसदमा विवाद गर्नु आवश्यक नरहेको बताए । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope