सैफअली खानका छोरालाई लञ्च गर्दै करण जोहर


मुम्बई, २५ जेठ । स्टार किड्स लन्च गर्न चर्चित करण जोहरले अर्को स्टार किड लन्च गर्ने तयारी गरेका छन् । 

 

यो स्टार किड अरु कोहि होइन सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान हुन्, जो निकै ठूला र सुन्दर युवामा परिणत भएका छन् ।

 

इब्राहिम अली खान पर्दा पछाडि बसेर फिल्मको काम सिकिरहेको र बुझिरहेको छन् । अब उनी क्यामेरा अगाडि आउने पालोमा छन, जो करण जोहरको धर्म प्रोडक्सन हाउसवाट बाहिर आउँदैछन् ।

 

उनकी दिदी सारा अलि खान यसअघि नै स्टार भइसकेकी छिन् ।

 

इब्राहिम अली खानलाई लन्च गर्नुका साथै करण जोहर थप फिल्ममा काम गरिरहेका छन् । यी फिल्मको सूचीमा ठूला स्टार र ठूला नाम परेका छन् ।

 
आलिया भट्ट र रणवीर सिंह स्टारर रकी र रानीको प्रेम कथा यी सात फिल्महरू मध्ये एक हो। यसबाहेक सिद्धार्थ मल्होत्रा, राशि खन्ना र दिशा पटानी स्टारर फिल्म पनि यसै वर्ष रिलिजको तयारीमा छ ।

 

यसको नाम प्रस्तावित योद्धा हो। जान्हवी कपूर र राजकुमार राव धर्मा प्रोडक्सनको फिल्म मिस्टर एन्ड मिसेस माहीमा सँगै देखिनेछन् । विक्की कौशल र तृप्ती डिमरी मेरो महबूब मेरे सनम नामक फिल्ममा सँगै देखिनेछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope