कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता


काठमाडौ, २६ जेठ । कामना सेवा विकास बैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता आज सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो । 

 

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope