जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौं, २७ जेठ । बिधान अधिवेसनको तयारीमा जुटेको जनता समाजवादी पार्टी नेपालको  केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रिय कार्यालय, बालकुमारीमा बस्न लागेको उक्त बैठकमा विधान अधिवेशनको तयारी, केन्द्रिय समितिहरुको नेतृत्व चयन तथा भातृ संगठनका समस्याका बारेमा छलफल हुनेछ । 

 

उपेन्द्र यादव नेतृत्व जसपा नेपालको उक्त बैठक बैठक अपरान्ह १ बजे बस्नेछ ।   

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope