जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ?
विराटनगर, ७ असोज । जसपाको कोशी प्रदेश समिति पुनर्गठन गरिएको छ । इटहरिस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समिति अध्यक्षमा दीपक याक्खा रहेका छन् भने उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस