सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार सूरू


काठमाडौ, १४ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।

 

आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सिटिजनको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार सुरु हुनेछ । 

 

नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँसम्म तोकेको थियो ।

‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७५ लाख कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope