नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश कहिलेसम्म कायम इकाईधनीले पाउँछन् ?
काठमाडौ, १५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ ले बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज २६ गते एकदिन बुक क्लोज गर्ने जानकारी गराएको छ ।
तसर्थ, असोज २५ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६% नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस