गाउँपालिका अध्यक्ष सवारी बलेरो दुर्घटनामा, धनगढीमा उपचार हुदैँ


धनगढी, ३० कार्तिक । नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी दुर्घटनामा परेका छन् ।

उनी सवार गाउँपालिकाको जिप दुर्घटना हुदाँ उनी घाइते भएका छन । उनलाई थप उपचारका लागि धनगढी ल्याई पु¥याईएको छ ।

 

नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको बेला प्रदेश न ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । वडा नम्बर ३ बगड जामिरमा दिउसो भएको सो दुर्घटनामा परी सवारी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइ पनि गाउँपालिका अध्यक्ष धामीलाई भने सामान्य चोट लागेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope