अजरबैजानमाथि बेल्जियमको फराकिलो जित, लुकाकुले गरे चार गोल


काठमाडौँ, ४ मङ्सिर । युरोकप छनौट अन्तर्गत बेल्जियमले अजरबैजानलाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बेल्जियमले अजरबैजानलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

 

बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए । त्यस्तै अर्को गोल लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । यस खेलमा अजरबैजानका एडी पासकुलले खेलको २४औं मिनेटमा रातो कार्ड कार्ड पाएका थिए ।

 

यो जितसँगै युरोकप छनौटको समुह एफमा ८ खेलमा २० अंकसहित पहिलो हुदैँ युरो कपमा छनौट भएको छ । यस समुहबाट अस्ट्रिया ८ खेलमा १९ अंकसहित दोस्रो हुदै युरोकपमा छनौट भएको छ ।

 

त्यस्तै अजरबैजानको भने ८ खेलमा ७ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope