कञ्चनपुरमा मार्ने धम्की दिएर रकम माग्ने दुई जना पक्राउ
धनगढी, ५ मंसिर । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस