विकास

‘सबैको पेसा धरापमा छ । प्रधानमन्त्री ज्यू, खर्च कम गरेर व्यवसायीलाई सहयोग गर्नुस’

१५ भाद्र २०७७, सोमबार ०६:०७

कोरोनाले निम्त्याएको परिस्थितिले अर्थतन्त्र संकटमा परेको छ। अहिले काठमाडौँ उपत्यकासहित ४८ जिल्लामा निषेधाज्ञा छ भने बिहान केही समयका लागि मात्रै…

गुणस्तरहिन डन्डी बिक्रीवितरणमा रोक

१३ भाद्र २०७७, शनिबार २२:४९

काठमाडौं, भदौ १४ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादान गर्दै आएको डण्डीको गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्रीवितरणमा रोक लगाएको…

गलकोट सव स्टेशन सुचारु, दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

६ भाद्र २०७७, शनिबार २३:१३

थम्मन थापा, बागलुङ,७ भदौ – नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ…

पहिरो खसेपछि सडक मर्मत अवरुद्ध

५ भाद्र २०७७, शुक्रबार २१:५७

बेनी, ६ भदौ – डेढ महिनादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध…

धितालमा एकीकृत पाठ्यक्रम प्रशिक्षण सम्पन्न

२६ श्रावण २०७७, सोमबार ०२:२०

माछापुच्छे« गाउँपालिका ६ स्थित धितालमा आधारभूत तह अन्र्तगत कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमबारे प्रशिक्षण सम्पन्न भएको छ

धितालमा एकीकृत पाठ्यक्रमवारे प्रबोधिकरण

२४ श्रावण २०७७, शनिबार ०२:४२

माछापुच्छे« गाउँपालिका ६ स्थित धितालमा आधारभूत तह अन्र्तगत कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमबारे प्रवोधिकरण सुरु भएको छ

पोखराको छोरेपाटनस्थित पुलचोकमा वृक्षारोपण

२४ श्रावण २०७७, शनिबार ०२:१४

लायन्स क्लव अफ शान्ति स्तुपा चौतारीद्धारा आज पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो

नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह

१९ श्रावण २०७७, सोमबार ०७:३१

काठमाडौंमा अध्ययनरत ध्रुव व्यास जोशीले पत्ता लगाएका छन् । तीनकुने निवासी ११ वर्षीय ध्रुव कक्षा ७ मा हुँदा उनले यो…

पोखरामा वृक्षरोपण

१७ श्रावण २०७७, शनिबार ००:३८

लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।