समाचार तथा राजनीति

फेवा नवबर्ष महोत्सव स्थगित्

कोभिड– १९ भनिने कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव बर्ष…

अस्पतालले भर्ना गर्न मानेन, बिरामीको ज्यान गयो

कैलालीको गोदावरी नगरपालिका -२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको धनगढीमा अस्पतालमा भर्ना गर्न नमानेपछि ज्यान गएको छ

यहि हो ?, गगन थापाका ११ प्रश्न प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनका विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले ११ प्रश्न उठाएका छन्। पढ्नुहोस:

सर्वोच्च: देश आउन चाहनेलाई सकेसम्म ल्याउनू

नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने-बस्ने प्रबन्ध मिलाइदिन…

मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो, अमेरिकामा एकै दिनमा २ हजारको मृत्यु

कोरोना भाईरसले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ भने संक्रमित हुनेको संख्या १४ लाख नाघेको छ ।

प्रधानमन्त्री ओली: धुलोमा लड्नु , उठ्नु , धुलो टक्टक्याउनु मानविय स्वाभाव

देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाईं हाम्रो साझा प्रयत्नले सङ्क्रमितहरुको सङ्ख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि…

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, संक्रमितको १४ लाख, हेर्नुहोस हरेक देशको अवस्था

कोरोना भाईरस माहामारीको कारण अहिले मृत्यु हुनेको संख्या ७६ हजार नजिक पुगिसकेको छ भने संक्रमित हुनेको संख्या १४ लाख भएको…