साहित्य

निगालो र चरो/कविता

१३ मंसिर २०७७, शनिबार ०९:४३

सफा निलो आकाशमाटाढा कतैबाटउड्दै आयो चरोबस्यो टपक्कनिगालोको टुप्पोमा चराको कोमल टेकाइमासर्लक्कै झुक्यो निगालो झुक्दै गयो निगालोसन्तुलन मिलाउँदै गयो चरोभुइँ छुनै…

देश खोज्दै जाँदा/कविता

१३ मंसिर २०७७, शनिबार ०९:२३

घाँसको भारी उचाल्न नसकेरअसिन–पसिन भएकी थिइन्– दिदीमैले सघाएँ,उनले भनिन्–‘भाइ, देश ज्यादै गह्रैँ छ ।’ ढाकरको पिँधमा टेकुवा अडाउन नसकेरभिरालो बाटोमा…

सलिम/कथा

१३ मंसिर २०७७, शनिबार ०९:१४

मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु…

विभिन्न रोचक कार्टुनहरु

१३ मंसिर २०७७, शनिबार ०९:०४

तल उल्लेखित कार्टुनहरु विभिन्न अनलाईन स्रोतहरुबाट साभार गरिएको हो। उक्त कार्टुनहरु अंग्रेजी र नेपाली दुवैमा छन्। यहाँहरुलाई कस्तो लाग्छ आफ्नो…

वी.पी.को ‘हिटलर र यहूदी’ उपन्यासमा मानवतावाद

१३ मंसिर २०७७, शनिबार ०८:४९

विषय प्रवेश नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो ।…

महाकवि देवकोटा

२९ कार्तिक २०७७, शनिबार २०:४०

नसक्छ काँडाबिच फूल त्यो नहाँसीकनै जिउनन सक्छ कोही बिना प्रेम हाँसीहाँसीकन जिउनदुख्छ दिल यदि तिम्ले भन्यौ मुट बिझाउने गरिमान्छे हुँ…

आज महाकवि देवकोटा ११२ औँ जयन्ती मनाइँदै

२९ कार्तिक २०७७, शनिबार १४:२३

काठमाडौं, कात्तिक २९ । नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको…

दुई प्रवृति (कविता )

२९ कार्तिक २०७७, शनिबार ०६:५५

छिः छिः जन्तु !घीनलाग्दो तँ !मैलो, रोगाहा, मगन्ता !चिथ्रो कन्था !भुस्याहा ! शण्ठ !सिँगान कटकट, छाला चटचटधूलो लटपट !नाली रट्…

त्यो पो हो त दशैँ !

८ कार्तिक २०७७, शनिबार १९:४३

‘ऊ आए, आए, लु ठिक पार्न थाल अक्षता र जमरा,’घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदैबुबा भन्नुहुन्थ्यो, ‘दही, चिउरा, केरा ठिक…