काेराेनाले मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

१० आश्विन २०७७, शनिबार १६:५८

काठमाडाैं, असाेज १० । नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको…

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

५ आश्विन २०७७, सोमबार १६:२६

काठमाडौं, असाेज ५ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार…

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

२ आश्विन २०७७, शुक्रबार १७:११

काठमाडौं, असाेज २ ।  नेपालमा आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३…

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

२४ भाद्र २०७७, बुधबार ०६:४४

एजेन्सी, भदाै २४ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ । गएकाे २४ घण्टामा…

‘कोरोना अन्तिम महामारी होइन’

२३ भाद्र २०७७, मंगलवार १५:०८

एजेन्सी, भदाै २३ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनोम गाब्रियससले कोरोना संक्रमण संसारका लागि अन्तिम महामारी नभएको…

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

२१ भाद्र २०७७, आईतवार १४:५५

एजेन्भासी, भदाै २१ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै…

बितेकाे २४ घण्टामा १०४१ जना सङ्क्रमित थपिए, १५६६ जना निको

२० भाद्र २०७७, शनिबार १७:३४

काठमाडाैं, भदाै २० । नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर हालसम्मकै सबैभन्दा बढी…