खानेपानी सुधार

पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुरु

१४ आश्विन २०७७, बुधबार ०९:१५

कास्की, असोज १४ । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुरु भएको छ ।…