आफ्नै गाउँ फर्की आए: हेर्नुहोस कोरोनाको कहरमा काठमाडौ छोड्नेहरुको भिड।

७ चैत्र २०७६, शुक्रबार १०:३०

काठमाडौं । कोरोना भाइरस (कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरूको संख्या बढेको छ ।

शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन् । हेर्नोस केही तस्बिरहरु।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.