Health

We will publish news stories relating to health issues. जनस्वास्थ्यका बिषयमा लेख तथा समाचारहरु छापिनेछ ।

कोरोना विरुद्धको खोपको असमान वितरण भइरहे थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी

६ माघ २०७७, मंगलवार ११:४०

काठमाडौं,६ माघ । विश्व स्वास्थ्य संगठन९डब्ल्युएचओ०ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका…

विश्वभर कोरोनाबाट बितेको २४ घण्टामा ५ लाख संक्रमित थपिए, करिब ४ लाख निको

५ माघ २०७७, सोमबार २१:१८

काठमाडौँ, ५ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४…

नेपालमा ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

५ माघ २०७७, सोमबार १४:१८

काठमाडौं । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । बेलायतबाट केही दिन अघि आएका तीनजनामा नयाँ प्रकारको…

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख भन्दा बढी संक्रमित थपिए

५ माघ २०७७, सोमबार ०९:०४

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिएका छन । सोहि अबधिमा ४ लाख बढी संक्रमित…

थप २६६ संक्रमित, ४०० संक्रमणमुक्त, ५ जनाको मृत्यु

४ माघ २०७७, आईतवार २०:४०

काठमाडौं, माघ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

२४० जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

३ माघ २०७७, शनिबार २०:१८

काठमाडौं:  नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी…

कोरोना खोप : पहिलो चरणमा तीन लाख जनालाई, काे-काे छन् स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा ?

३ माघ २०७७, शनिबार १४:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोभिड खोप लगाउने मानिसहरुको सूची तयार गरिरहेको छ । मन्त्रालयले नेपालमा कोभिड खोप…

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

२ माघ २०७७, शुक्रबार १७:५०

काठमाडौं २ माघ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । सेरम इनिस्च्युट…

विश्वभर ७ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

२ माघ २०७७, शुक्रबार ०८:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही…