एक दिन अगिमात्र कोरोनाभाइरस माहामारीबाट मर्नेको संख्या ४० हजारको हाराहारीमा थियो । एकदिन भित्रै त्यो संख्या मर्नेको संख्या ५ हजार भन्दा बढि भयो र अहिले ५० हजारको नजिक पुग्यो । चाईनामा भन्दा बढी मर्नेहरुको संख्या अहिले क्रमस: ईटाली, स्पेन, अमेरिका, र फ्रान्स छ । हरेक सेकेण्ड, सेकेण्डको अपडेट हेर्न यहाँ खोल्नुहोस

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.