शिन्चेन शहरमा बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध


बिबिसी लेख्छ, चीनको शिन्चेन शहरनै पहिलो शहर भएको छ बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाउने ।

कोरोना भाइरसको संक्रमणनै जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि उक्त शहरले बिरालो तथा कुकुरको मासुमा प्रतिबन्ध लगाएको हो । यो कानून अंग्रेजी महिनाको मे १ देखि कार्यान्वयनमा आउने छ ।

ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआइ) का अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मारिन्छन् ।

“कुकुर र बिराला अरु जनवार भन्दा बढि नजिकका साथि मानिन्छन,” त्यहाँको सरकारले भनेको कुरा बिबिसी लेख्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope