हेर्नुहोस ग्राफ, कसरी आकासिदै छ मृत्युदर, संक्रमित १२ लाख, मृत्यु ६४ हजार नाघ्यो


यो तपाईंहरुले देखिरहनु भएको ग्राफ कोरोना भाईरसबाट संक्रमीत र मृत्युहुनेको दर कसरी माथी-माथि गैराखेको छ भन्ने हो।

जतिबेला यो भाईरस चिनको वुहानमा फेला पर्यो अर्थात जनवारि महिनाको २२ गते, यो माथी ग्राफमा भएको रेखा अलि-अलि तेर्सै थियो। तर अङ्ग्रेजी महिना मार्चको १८ गतेबाट कोरोना भाईरसबाट संक्रमीत हुने र मर्नेको संख्या व्ह्वात्तै बढेको र यो दर सिधै ठाडो रेखा भएर माथी माथी सम्म आकासिदै गएको देखिन्छ।

यो रेखाले त के बताउँछ भने अब चै भाईरसबाट मर्नेको संख्या बल्ल सुरु हुँदैछ। अहिलेसम्ममा भाईरस संक्रमितको संख्या ११ लाख कटिसकेको छ भने मृत्यु हुनेको संख्या ६५ हजार माथी।

अमेरिकामा संक्रमितको संख्या अहिलेसम्मकै बढी अर्थात ३ लाख भन्दा माथी र मृत्यु हुनेको संख्या ८ हजार भन्दा माथी। त्यसैगरी ईटाली र स्पेनमा क्रमस: १५ र १२ हजार भन्दा माथी।

त्यसैले हामी सबै बेलैमा सचेत हौ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope