हेर्नुहोस ग्राफ, कसरी आकासिदै छ मृत्युदर, संक्रमित १२ लाख, मृत्यु ६४ हजार नाघ्यो

२२ चैत्र २०७६, शनिबार १८:५९

यो तपाईंहरुले देखिरहनु भएको ग्राफ कोरोना भाईरसबाट संक्रमीत र मृत्युहुनेको दर कसरी माथी-माथि गैराखेको छ भन्ने हो।

जतिबेला यो भाईरस चिनको वुहानमा फेला पर्यो अर्थात जनवारि महिनाको २२ गते, यो माथी ग्राफमा भएको रेखा अलि-अलि तेर्सै थियो। तर अङ्ग्रेजी महिना मार्चको १८ गतेबाट कोरोना भाईरसबाट संक्रमीत हुने र मर्नेको संख्या व्ह्वात्तै बढेको र यो दर सिधै ठाडो रेखा भएर माथी माथी सम्म आकासिदै गएको देखिन्छ।

यो रेखाले त के बताउँछ भने अब चै भाईरसबाट मर्नेको संख्या बल्ल सुरु हुँदैछ। अहिलेसम्ममा भाईरस संक्रमितको संख्या ११ लाख कटिसकेको छ भने मृत्यु हुनेको संख्या ६५ हजार माथी।

अमेरिकामा संक्रमितको संख्या अहिलेसम्मकै बढी अर्थात ३ लाख भन्दा माथी र मृत्यु हुनेको संख्या ८ हजार भन्दा माथी। त्यसैगरी ईटाली र स्पेनमा क्रमस: १५ र १२ हजार भन्दा माथी।

त्यसैले हामी सबै बेलैमा सचेत हौ।

One thought on “हेर्नुहोस ग्राफ, कसरी आकासिदै छ मृत्युदर, संक्रमित १२ लाख, मृत्यु ६४ हजार नाघ्यो”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.