कोरोना भाईरस हटिसकेपछि तपाईँले गर्नसक्ने यो ८ चिजहरु


अहिले कोरना भाईरसबाट लाखौँ मानिसहरु मरिरहदा, हामी धेरै चिन्तित छौ । हामी आफ्नै हात आफ्नै अनुहारमा लान सकिरहेको छैनौ । नडराउनुहोस् जब यो कोरोना भाइरसको माहामारी विश्वबाट हराउँछ तपाईँ यो कामहरु फेरी मज्जाले गर्नसक्नुहुनेछ ।
१ मज्जाले अँगालो मार्न, हात मिलाउन, गालामा म्वाई खान सक्नुहुनेछ ।


२ फेरी सबै साथीभाई एकैठाउँ भेला भएर खाना खान, गेट टुगेदर गर्न, तस्बिर खिच्न सक्नुहुनेछ ।


३ फेरी आफ्ना हातहरु आफ्नु अनुहारसम्म लान सक्नुहुनेछ, आफ्नै हातले नाक, कान, घाँटी, मुख छुन सक्नुहुनेछ ।


४ मस्तसँग अरुसंगै सार्बजनिक यातायात चढ्न सक्नुहुनेछ ।


५ आफ्नै घरमा साथीभाईलाई बोलाएर पार्टि गर्न सक्नुहुनेछ ।


6 सार्बजनिक स्थलमा जाने, त्यहाँ बस्ने,
7 कपाल काट्न, फ़ेसिअल गर्न, बिउटी पार्लर जान सक्नुहुनेछ ।


८ भिडभाडमा जान, जस्तो ठमेल, न्युरोडमा हिड्न , भोज भतेर र बिहे बर्तबन्नमा जान सक्नुहुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope