स्पेनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या एकै दिनमा ३५ सय भन्दा बढी

स्पेनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या एकै दिनमा ३५ सय भन्दा बढी भएको छ । यो संख्या भनेको अमेरिकामा एक रातमा मर्नेको संख्या भन्दा बढी हो ।
अगिल्लो दिन त्यति बढी मृत्यु नभएको स्पेनमा एक्कासी गतराति यो मृत्यु संख्या बढेर ३५ सय पुगेको हो । अहिले त्यहाँ संक्रमितको संख्या १ लाख ६२ हजार छ भने, जम्मा मृत्यु हुनेको संख्या १६ हजार ४ सय पुगेको छ ।
स्पेन संक्रमितको हिसाबले दोस्रोमा छ भने, मृत्युु भएकाको आधारमा त्यो भन्दा अगाडि अमेरिका र ईटाली छन् ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस