स्पेनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या एकै दिनमा ३५ सय भन्दा बढी

२९ चैत्र २०७६, शनिबार ०६:४४

स्पेनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या एकै दिनमा ३५ सय भन्दा बढी भएको छ । यो संख्या भनेको अमेरिकामा एक रातमा मर्नेको संख्या भन्दा बढी हो ।

अगिल्लो दिन त्यति बढी मृत्यु नभएको स्पेनमा एक्कासी गतराति यो मृत्यु संख्या बढेर ३५ सय पुगेको हो । अहिले त्यहाँ संक्रमितको संख्या १ लाख ६२ हजार छ भने, जम्मा मृत्यु हुनेको संख्या १६ हजार ४ सय पुगेको छ ।

स्पेन संक्रमितको हिसाबले दोस्रोमा छ भने, मृत्युु भएकाको आधारमा त्यो भन्दा अगाडि अमेरिका र ईटाली छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.