सनसिटी अपार्टमेन्टमा यसरी हुन थाल्यो कोरोना परिक्षण

३ बैशाख २०७७, बुधबार ०४:१७

सनसिटी अपार्टमेन्टमा कोरोना भाईरस संक्रमीत पुष्टि भएपछी अब त्यहाँ कोरोना भाईरस परिक्षण सुरु भएको छ।

अहिले अर्थमन्त्री युवराज खतिवडा समेतलाई संका गरिएको छ कारण उनका छोरा तिलक खतिवडा पनि त्यहाँ बस्दै आएका थिए ।

उनको भेट आफ्ना बाउसङ भएको हुन सक्ने भएको हुनाले त्यो संका गरिएको हो।

हेर्नोस परिक्षणका केही तस्बिरहरु।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.