कोरना महामारीबाट अमेरिकामा एकैदिनमा ६ हजारको मृत्यु

कोरोना भाईरसका कारण अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या ६ हजार भएको छ ।
एक दिन अगाडि मात्र मृत्यु हुनेको संख्या २८ हजारको हाराहारीमा थियो ।
अहिले त्यो संख्या बढेर एकै दिनमा ३५ हजारको हाराहारीमा आईपुगेको छ । अमेरिकामा हरेक दिन थपिने संक्रमितको संख्या निको भएर फर्किनेको संख्या भन्दा धेरै गुणा बढी छ ।
हिजैराति मात्र ३० हजार नयाँ संक्रमित थपिए ।
अहिले अमेरिकामा संक्रमितको संख्या ७ लाख पुगेको छ ।
त्यसैगरी ईटाली, स्पेन र फ्रान्समा मृत्यु हुनेको संख्या क्रमस: २२, १९ र १८ हजार भन्दा माथि छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस