कोरना महामारीबाट अमेरिकामा एकैदिनमा ६ हजारको मृत्यु

४ बैशाख २०७७, बिहीबार १८:०७

कोरोना भाईरसका कारण अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या ६ हजार भएको छ ।

एक दिन अगाडि मात्र मृत्यु हुनेको संख्या २८ हजारको हाराहारीमा थियो ।

अहिले त्यो संख्या बढेर एकै दिनमा ३५ हजारको हाराहारीमा आईपुगेको छ । अमेरिकामा हरेक दिन थपिने संक्रमितको संख्या निको भएर फर्किनेको संख्या भन्दा धेरै गुणा बढी छ ।

हिजैराति मात्र ३० हजार नयाँ संक्रमित थपिए ।

अहिले अमेरिकामा संक्रमितको संख्या ७ लाख पुगेको छ ।

त्यसैगरी ईटाली, स्पेन र फ्रान्समा मृत्यु हुनेको संख्या क्रमस: २२, १९ र १८ हजार भन्दा माथि छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.