सी.एन. एन. प्रस्तोता क्रिसकी पत्नी क्रिस्टिनामा पनि कोरोना पोजिटिभ

४ बैशाख २०७७, बिहीबार ०२:४४

सी एन एन टेलिभिजन च्यानलका कार्यक्रम प्रस्तोता क्रिस कुमोकि पत्नी क्रिस्टिनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

कुमोले उक्तकुरा सी एन एनमा कार्यक्रम चलाउँदा बखत बुधबार बताएका हुन् ।

‘क्रिस्टिनामा कोरोना पोजिटिभ छ,’ क्रिसले भने एउटा अन्तर्वार्तामा । ‘मैले जे नहोस भनेको थिए त्यहि भयो, यो खबरले मेरो मुटु दुखाएको छ’ ।

उमेरले ५० क्रिसकी पत्नी क्रिस्टिना एउटा पत्रिकाको सम्पादकपनि हुन् । उनीहरु अहिले दुवै क्वारेण्टाईनमा छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.