अब नेपालमा कोरोना संक्रमितको संख्या ३१

६ बैशाख २०७७, शनिबार १०:४७

वैशाख, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

अब यो सङै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।

अरु थप बिबरण आउन बाँकी छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.