दागबत्ती दिन नपाएका बासुदेवले आमा बितेको ६ दिनमा नेपाल छिर्न पाए


लकडाउनका कारण आमाको मृत्यु भएर पनि भारतमै (नेपाल भारत सीमा नजिक) क्वारेन्टाइनमा बस्न बाध्य थिए क्रिया पुत्री बासुदेव भट्ट तर आज उनलाई दार्चुला ल्याईएको छ ।

उनी आमाको मृत्युको ६ दिन पछि घर फर्केका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय बासुदेव भट्टलाई आइतबार दार्चुलाको दत्तु स्थित झोलुङ्गे पुलको ढोका खोली नेपाल प्रवेश गराईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए, देश सञ्चार लेख्छ ।

भारतको धार्चुलामा लकडाउनमा फसेका उनले आमाको मृत्युको खवर पाएपनि दागवत्ती दिन पाएनन।

जसको सामाजिक संजालमा चर्को आलोचना भएको थियो, आमाको मृत्युमा दागवत्ती दिन समेत झोलुंगे पुल नखोलेको भन्दै ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope