महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु


कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले अमेरिका र युरोप महामारीबाट धेरै प्रभावित भएका छन्।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० अप्रिल २०)

यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
२,३६४,१०२१६५,२४१
सङ्क्रमणमृत्यु
टीम यूएसए७५८,२८०४०,६११
स्पेन१९८,६७४२०,४५३
इटली१७८,९७२२३,६६०
जर्मनी१४५,७४२४,६४२
संयुक्त अधिराज्य१२०,०६७१६,०६०
फ्रांस११२,६०६१९,७१८
टर्की८६,३०६२,०१७
चीन८३,८१७४,६३६
ईरान८२,२११५,११८
रुसी फेडरेशन४२,८५३३६१
ब्राजील३८,६५४२,४६२
बेल्जियम३८,४९६५,६८३
क्यानडा३६,०३९१,६२५
नेदरलैंड्स३२,६६०३,६८४
स्विटजरलैंड२७,७४०१,३९३
पोर्चुगल२०,२०६७१४
भारत१७,६१५५५९
पेरू१५,६२८४००
आयरलैंड१५,२५१६१०
अस्ट्रिया१४,७४९४५२
स्वीडन१४,३८५१,५४०
इजरेल१३,४९११७२
जापान१०,७९७२३६
दक्षिण कोरिया१०,६७४२३६
चिली१०,०८८१३३
इक्वेडोर९,४६८४७४
सऊदी अरब९,३६२९७
पोलण्ड९,२८७३६०
रोमेनिया८,७४६४५१
पाकिस्तान८,३४८१६८
मेक्सिको८,२६१६८६
डेनमार्क७,३८४३५५
नर्वे७,०७८१६५
संयुक्त अरब इमिरेट्स६,७८१४१
चेक गणतन्त्र६,७४६१८६
अस्ट्रेलिया६,६१२७०
सिंगापुर६,५८८११
इंडोनेशिया६,५७५५८२
सर्बिया६,३१८१२२
फिलीपिंस६,२५९४०९
यूक्रेन५,४४९१४१
कतार५,४४८
मलेशिया५,३८९८९
बेलारूस४,७७९४७
डोमिनिकन रिपब्लिक४,६८०२२६
पनामा४,४६७१२६
कोलंबिया३,७९२१७९
फिनलण्ड३,७८३९४
लक्जमबर्ग३,५५०७३
दक्षिण अफ्रीका३,१५८५४
इजीप्ट३,१४४२३९
अर्जेंटीना२,९४११३४
मोरक्को२,८५५१४१
थाईलैंड२,७६५४७
अल्जीरिया२,६२९३७५
मोल्डोभा२,४७२६७
बांग्लादेश२,४५६९१
ग्रीस२,२३५११३
हंगेरी१,९१६१८९
कुवेत१,९१५
बहराइन१,८८१
क्रोएशिया१,८७१४७
आइसलैंड१,७७१
कजाखस्तान१,७३५१९
उजबेकिस्तान१,५६५
इराक१,५३९८२
एस्टोनिया१,५२८४०
न्यूजीलैंड१,४४०१२
अजरबैजान१,३९८१९
स्लोभिनिया१,३३०७४
लिथुएनिया१,३२६३६
आर्मीनिया१,२९१२०
बोस्निया एण्ड हर्सगोभिना१,२८५४८
ओमान१,२६६
पुएर्तो रिको१,२१३६२
उत्तर म्यासडोनिआ१,२०७५१
स्लोभाकिया१,१६११२
घाना१,०४२
क्यूबा१,०३५३४
क्यामरुन१,०१७४२
अफगानिस्तान९९६३३
बल्गेरिया८९४४२
ट्यूनीशिया८७९३८
आइभरी कोस्ट८४७
जिबूटी८४६
साइप्रस७६७१२
लात्भिया७२७
एण्डोरा७१३३६
डायमन्ड प्रिन्स जहाज७१२१३
लेबनान६७३२१
कोस्टा रिका६६०
नीजेर६४८२०
नाइजीरिया६२७२१
गिनी५७९
बुर्किना फासो५७६३६
किर्गिजस्तान५६८
बोलिभिया५६४३३
अल्बेनिया५६२२६
उरुग्वे५२८१०
कोसोभो५१०१२
होंडूरस४७७४६
सैन मरीनो४६१३९
प्यालेष्टिनी भूभाग४३९
माल्टा४२७
चाइनीज ताइपेई४२०
जोर्डन४१७
रियूनियन आइलैंड४०८
जोर्जिया३९४
सेनेगल३६७
मरीशस३२८
डीआर कंगो३२७२५
मन्टेनिग्रो३०८
आइल अफ म्यान२९८
श्रीलंका२९५
ग्वाटेमाला२८९
मेयोट२७१
कीनिया२७०१४
भियतनाम२६८
भेनेजुएला२५६
Jersey२४९१२
ग्रुन्से२३९
माली२२४१४
पराग्वे२०६
एल साल्भाडोर२०१
जमैका१९६
फरो आइलैंड्स१८५
तान्जनिया१७०
सोमालिया१६४
मार्टिनिक१६३१२
ग्वाडेलुप१४८
रुवाण्डा१४७
कंगो१४३
ब्रुनाई दारुसलाम१३८
गुआम१३६
जिब्राल्टर१३२
कंबोडिया१२२
माडागस्कर१२१
त्रिनिडाड एंड टोबैगो११४
म्यानमार१११
गेबोन१०९
इथियोपिया१०८
अरुबा९७
फ्रेञ्च गियाना९७
मोनेको९४
सूडान९२१२
लाइबेरिया९१
बरमूडा८६
टोगो८४
लिखटेन्सटाइन८१
इक्वेटोरियल गिनी७९
बारबेडोस७५
नेदरलैंड्स एंटिलीस६७१०
गुयाना६५
केप भर्डे६१
केमन आइलैंड्स६१
जाम्बिया६१
बहामास६०
यूगांडा५५
फ्रेंच पोलिनेशिया५५
अमेरिकन भर्जिन आइलैंड्स५३
मालदीभ्स५२
लीबिया५१
गिनी-बिसाऊ५०
हेइटी४७
मोजाम्बिक३९
सीरिया३९
इरिट्रिया३९
सेन्ट मार्टिन (फ्रान्स)३७
बेनिन३५
सियरा लियोन३५
चाड३३
मंगोलिया३३
नेपाल३१
जिम्बाब्वे२५
अंगोला२४
एंटिगा एंड बरबूडा२३
एस्वाटिनि२२
बोत्सवाना२०
टिमोर-लेस्टे१९
लाओ पीपुल्स डेम रिपब्लिक१९
फिजी१८
न्यू क्यालेडोनिया१८
बेलिज१८
मलावी१७
डोमीनिका१६
नामीबिया१६
सेंट किट्स एंड नेविस१५
सेंट लूसिया१५
उत्तरी मारियानास आइल्याण्ड्स्१४
नेदरलैंड्स एंटिलीस१४
ग्रेनाडा१४
सेंट्रल अफ्रीकन रिपब्लिक१२
सेंट विंसेंट एंड द ग्रेनाडिन्स१२
मन्टसेराट११
ग्रीनलैंड११
सेसल्स११
टर्क एंड केइकोस आइलैंड्स११
फकल्याण्ड आईल्याण्डस्११
गाम्बिया१०
सूरीनाम१०
निकारागुआ१०
MS Zaandam
भ्याटिकन
मोरिटानिया
पापुआ न्यू गिनी
वेस्टर्न सहारा
सेन्ट बार्थेलेमी
ब्रिटिश भर्जिन आइलैंड्स
बुरुंडी
भूटान
साओ टोम एंड प्रिंसिप
दक्षिण सुडान
एंग्विला
यमन
सेंट पियरे एंड मिकेलन

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय, स्थानीय अधिकारीहरू


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope