थप सात जनामा कोरोना संक्रमण

थप सात जनामा कोरोना संक्रमण
काठमाण्डौ, २७ बैशाख । नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस