काठमान्डौमा यो हप्ताभरिको मौसम

३० बैशाख २०७७, मंगलवार २०:५०

काठमान्डौमा अझै तीन दिन बुधबार, बिहिबार र सुक्रबार पानी पर्ने मौसमबिदहरुले जनाएका छन । त्यही भएर बाहिर निस्किदा छाता लिएर निस्किनुहोला।

तर शनिबार, आईतवार र सोमबार भने घाम लाग्ने मौसमबिदहरुको अनुमान छ। यसो बाहिर निस्केर रमाईलो गर्न र सफा आकास हेर्न पाईने छ। तर कोरोनकहरले गर्दा घरनै बस्नु पर्ने बाध्यतालाई भने नकार्न सकिँदैन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.