त्यतिबेलाका राजा, अहिलेकी राष्ट्रपति: हेन्रुहोस तस्बिरहरु, केहि फरक पाउनुभो?

२ जेष्ठ २०७७, शुक्रबार ०८:१७

२ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।

हेर्नुहोस् राष्ट्रपति विद्यादेवी भण्डारीको सं‌सद सवारीको तस्वीर

सम्पुर्ण साभार: अनलाईन पत्रिका

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.