महानगरको राहत कोषमा रोयल सहकारीको सहयोग


पोखरा ९ जेठ । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरको राहत कोषमा सहयोग गरेको छ । सहकारीले कोषमा ३३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष केशबप्रसाद ढकालले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

सहयोग ग्रहण गदै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोना भाइरस बिरुद्धको लडाईमा रोयल सहकारीले आफनो समााजिक उत्तरदायित्व बोध गरेको बताउदै धन्यबाद दिइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएका कारण सवैको सहकार्य र एकता अपरिहार्य रहेको बताइन् ।

उनले महागनर एक्लैले केही गर्न नसक्ने भन्दै सबैले आआफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिइन् । मानबजातीको अस्तित्व संकटमा पार्ने गरि विश्वभर फैलिएको कोरोना भाइरससंग बच्न लकडाउनको पालना गदै आफ बचेर अरुलाई बचाउन आग्रह गरिन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope