काठमाडौं उपत्‍यका भित्रिनेमध्‍ये २५ जनालाई लाग्‍यो कोरोना


काठमाडौं- स्वास्थ्य मन्त्रालयले सीमानाकाबाट उपत्यका भित्रिनेहरुमध्ये ३ हजार ७१३ जनाको परीक्षण गरिएकोमा हिजो २४ र आज १ गरी २५ जनाको पीसीआर रिर्पोट पोजेटिभ आएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सागाँबाट ३ हजार ९७८, फर्पिङबाट १ हजार ३०७ र थानकोटबाट ५ हजार ७२० जनाको नमुना संकलन गरिएको थियो।

हाल सीमा नाकाबाट काठमाडौँ भित्रिने मानिसहरुको संख्यामा कमी आएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै मन्त्रालयले मास्क प्रयोग नगर्ने २ लाख जनालाई कार्वाही गरिएको बताएको छ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope