थप ८ कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, ११ भदौ – कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ८ जनाको ज्यान गएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ८ जिल्लाका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, बारा, पर्सा, कास्की, कपिलवस्तु, रुपन्देही र बाँकेका रहेका मन्त्रालयले जनाएको छ । जसमध्ये ५ महिला र ३ पुरुष रहेका छन् । यससँगै मृतकको संख्या १ सय ८३ जना पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope