२४ घण्टामा २९८ कोरोना संक्रमित, २ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २९८ कोरोना संक्रमित थपिएका छन् । बधुबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ७४ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।

त्यस्तै २ हजार २०१ जना आइसोलेसनमा र ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ९८ हजार १६७ पीसीआर परीक्षण भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope