खानेपानी संस्थानमा जागिरका लागी विज्ञापन खुलेको १२ वर्षपछि नतिजा


काठमाडौं । नेपाल खानेपानी संस्थानले आवश्यक कर्मचारीका लागी विज्ञापन खुलाएको १२ वर्षपछि नतिजा सार्वजनिक गरेको छ । २०६६ सालमा प्रकाशित गरेको विज्ञापनको नतिजा सार्वजनिक गरेको छ । संस्थानले १२ वर्षपछि नतिजा सार्वजनिक गरेको हो ।

संस्थानले प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका लागि २०७७ पौष ९ गतेदेखि संचालन गरेको अन्तर्वार्तामा उपस्थित भएका १७४ जना उम्मेद्वारहरुको अन्तर्वार्ताको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्तिको लागि सिफारिस गरिएको जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope