प्रतिनिधि सभा विघटनबारे राय लिन सभामुखद्वारा पुर्वसभामुखसंग छलफल


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनबारे राय लिन छलफल गरीरहेका छन् । छलफलन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमासुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारेमा रायसुझाव लिन सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।

छलफलमा पूर्व सभामुखहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा, रामचन्द्र पौडेल सहभागी छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने कार्यव्यस्तताका कारण छलफलमा सहभागी भनाएको जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope