सहयोग आएका चिजहरु दुरुपयोग र पार्टीकरण बन्द गर्न काँग्रेसको माग

काठमाडौँ । काँग्रेस सभापति शेर वहादुर देउवाले मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका सहयोग दुरुपयोग नगर्न माग गरेका छन् । उनले
सभापति देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस प्रतिकार्यका लागि विदेशी मित्रराष्ट्रबाट आएको सहयोग दुरुपयोग र पार्टीकरण नगर्न माग गरेका हुन् ।
दलका नेताहरु र मन्त्रीसमेतले विदेशबाट आएको अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्री अनियमितता भएको गुनसो आएपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो ।
देउवाले कोभिड–१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन आग्रह गर्दै दातृ निकायको सहयोग दुरुपयोग नगर्न भनेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस