नेपाल–खनाल समुहको केन्द्रीय समिति बैठक जारी

काठमाडौ । बिहीबारबाट शुरु भएको एमालेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ । भावी रणनीति तय गर्न भर्चुअल रुपमा बसीरहेको बैठकमा बिहीबार बोल्न बाँकी रहेका सदस्यहरुले आज धारणा राख्ने छन् ।
बिहीबारको बैठकमा झण्डै ४० जना केन्द्रीय सदस्यले धारण राखेका थिए । बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकताका नाममा अध्यक्ष ओलीले अल्मल्याउने प्रयास गरेको भन्दै छिटो निष्कर्षमा पुग्नुपर्ने धारण राखेका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस