निर्वाचनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्री अधीकारीको निर्देशन


काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्बाचनका लागी तयार रहन निर्देशन दिएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरिक्षण गर्न पुगेका मन्त्री अधीकारीले प्रहरीले निर्बाचनका लागी तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope