कर्णालीमा एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्दै


काठमाडौं । एमालेले कर्णाली प्रदेशमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले मंगलबार अपरान्ह ४ बजेनै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । तर एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएपछि पास हुने नहुनेमा अन्यौल रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope