घरबास सञ्चालन गर्न सेर्गे गाउँका बासिन्दा उत्साहित


सुनसरीको धरान उपमहानगरपालिका–४ को सेर्गे गाउँमा होमस्टे अर्थात् घरबास कार्यक्रम सञ्चालन गर्न गाउँले र वडा कार्यालय तथा पर्यटनकर्मीहरु छलफल गर्दै । भेडेटार र धरान बीचमा रहेको सेर्गे गाउँ धरान–भेडेटार सडकको देवीथानबाट तीन किलोमिटर पूर्व सेर्गे गाउँ छ । अहिले स्थानीय तामाङ समुदाय बाहुल्यता रहेका गाउँका बासिन्दा घरबास सञ्चालन गर्न सक्रिय छन् । तस्वीर ः विराट अनुपम÷रासस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope