कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन


काठमाडौं, ११ फागुन  । कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउने छन । उक्त सेयरमा न्यूनतम १३८ रुपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरुले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । 

सो सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले  आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।  कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope