ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं, १५ फागुन
ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने  सोमबार अन्तिम दिन हो । कम्पनीले फागुन १६ गते बुक क्लोज गर्नेछ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर १२ प्रतिशत र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न यस लघुवित्तले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope