नेप्सेमा हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर सूचीकृत


काठमाडौ,  २२ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

यस इन्स्याेरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope