आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने ​​​​​​​


काठमाडौ, १६ माघ । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि  अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने जनाएको थियो ।

यसैगरी गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म भने सरकारले बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकेको थियो भने वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको हो । 

गृहमन्त्रालयका अनुसार शुक्रबारका दिन भने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने जनाएको छ । साथै सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय पनि निर्धारण गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope